केयूको बजेट २ अर्ब ३८ करोड ५४ लाख, उपकुलपति थापाले ल्याए महत्वाकांक्षी योजना

काभ्रे । काठमाडौ विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि २ अर्ब ३८ करोड ५४ लाख बजेट सार्वजनिक गरेको छ ।कुलपतिको अनुमतिमा उपकुलपति डा. भोला थापाको अध्यक्षतामा बैठक बसेर बजेट पारित गरेको विश्वविद्यालयले बताएको छ । बैठकले विश्वविद्यालयको श्वेत-पत्र समेत जारी गरेको छ । दशवर्षे रणनीतिक योजना बनाएर दुरगामी महत्वका दस्तावेज बनाएर अगाडि बढाउने उदेश्यले … Continue reading केयूको बजेट २ अर्ब ३८ करोड ५४ लाख, उपकुलपति थापाले ल्याए महत्वाकांक्षी योजना